आरएमडीसी लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

डिसी नेपाल
२१ जेठ २०८० १४:४८
72
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ।  आइतबारको कारोबारमा संस्थाको ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो। यो लघुवित्त गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *