नोभाक जोकोभिच फ्रेन्च ओपनको फाइनलमा, विश्व कीर्तिमानबाट एक कदम टाढा

डिसी नेपाल
२७ जेठ २०८० १०:२५

काठमाडौं । प्रख्यात टेनिस खेलाडी नोभाक जोकोभिच शुक्रबार फ्रेन्च ओपन २०२३ को फाइनलमा प्रवेश गरेका छन् ।

२२ पटकका ग्राण्डस्लाम च्याम्पियन नोभाकले सेमिफाइनलमा स्पेनका कार्लोस अल्काराजलाई ६-३, ५-७, ६-१ र ६-१ ले हराए।

उनले फाइनलमा क्यास्पर रुड वा अलेक्ज्याण्डर जाभारेजसँग खेल्ने भन्ने टुंगो लागेको छैन ।

यदि नोभाक जोकोभिकले आइतबारको फाइनल जिते भने उनले २२ पटकका ग्रान्डस्लाम विजेता राफेल नाडाललाई पछि पार्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *