आम जनता पार्टीका दुई संगठनबीच एकता

डिसी नेपाल
२७ जेठ २०८० १६:४२
56
Shares

काठमाडौ‌ । प्रभु साह नेतत्वको आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ।

शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए ।

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *