राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखियो

डिसी नेपाल
५ असार २०८० १४:५२
1.1k
Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ।

मंगलबार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो।

राष्ट्रपति पौडेललाई असहज भएपछि शनिबार राति महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।

राष्ट्रपतिका स्वकीय सचिव चिरन्जिवी अधिकारीले राष्ट्रपतिकाे मुटुकाे शल्यक्रिया गरिएकाे र अहिले राष्ट्रपतिकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *