प्रतिनिधिसभा बैठक बस्दै, बिनियोजन विधेयक माथिकाे छलफल जारी रहने
काठमाडौं। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ।
बैठक बिहान ११ः०० बजे बोलाइएको छ। आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ।
हिजोको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल भएको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment