१५ मिनेटलाई संसद बैठक स्थगित
काठमाडाैं। संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले विनियोजन विधेयकमाथिको छलफलका लागि राष्ट्रपति कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय खर्च कटौतीको प्रस्ताव सम्बन्धि पुस्तक नभएका कारण सदन चल्न नसक्ने भनेपछि सभामुख देवराज घिमिरेले १५ मिनेका लागि बैठक स्थगित गरेका हुन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment