ललिता निवास प्रकरणमा नापी कार्यालयका पूर्वकर्मचारी पक्राउ

डिसी नेपाल
७ साउन २०८० १३:४१
292
Shares

काठमाडौं। ललिता निवास प्रकरणमा जोडिएका नापी कार्यालयका पूर्वकर्मचारी अमिन अरुणकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यका अनुसार उनलाई आइतबार पक्राउ गरिएको हो ।

यो सँगै ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *