कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। सानेपास्थित केन्द्रीय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ३ बजे बोलाइएको छ।
गत साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा अधिकांस केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्।
आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने कार्यक्रम रहेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment