गौर हत्याकाण्ड पीडित पाँच दिनदेखि धर्नामा
रौतहट। गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिनदेखि धर्ना जारी छ।
रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिनदेखि धर्ना जारी राखेका हुन्।
प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment