अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

डिसी नेपाल
२० साउन २०८० १७:१४
828
Shares

धनगढी । अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *