गाई करणीको अरोपमा धनगढीका एक युवक पक्राउ

डिसी नेपाल
२० साउन २०८० २०:१३
1.2k
Shares

धनगढी। कैलालीको धनगढीमा गाई करणी गरेको आरोपमा एक जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। धनगढी उपमहानगरपालिका १८ फूलवारीका ३५ वर्षीय ओमप्रकाश जैगडीलाई स्थानीय एक महिलाको उजुरीका आधारमा नियन्त्रणमा लिएको हो।

जैगडीले गाईलाई करणी गरेको भन्दै बहुलीया इलाका प्रहरी कार्यालयमा जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

स्थानीयको उजुरीको आधारमा जैगडीलाई सोधपुछका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) कुलदिप चन्दले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *