मुस्ताङको कागबेनीमा आएको बाढीले पुर्‍याएको क्षति, हेर्नुहोस् तस्बिर

डिसी नेपाल
२९ साउन २०८० १०:०१

मुस्ताङ। मुस्ताङको वारागुरुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार राति आएको बाढीले क्षति पुर्याएको छ। बाढीले १० घर, प्रहरी चौकी र पुल बगाएको छ।

हेर्नुहोस् तस्बिर:

तस्बिर: रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *