अमेरिकी राष्ट्रपति वाइडेन डढेलोले बिनाश गरेको हवाई टापु जाने

डिसी नेपाल
३१ साउन २०८० ९:३५
36
Shares

वासिंग्टन डिसी। अमेरिकी राष्ट्रपति जो बाइडेन हवाईमा डढेलोले गरेको क्षति अध्ययन गर्न जाने भएका छन्।

मंगलबार मिलवाकीमा बोल्दै बाइडडेनले भने कि उनी यो सुनिश्चित गर्न चाहन्छन् कि राज्यका मानिसहरूलाई उनीहरूलाई चाहिने सबै कुरा छ कि छैन । सो आगलागीमा परेर हालसम्म करिब १०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

हवाईका बासिन्दाहरूले सो प्रकोप प्रति संघीय सरकारको सहयोगको गतिलाई लिएर गुनासो गर्दै आएका छन् ।

राष्ट्रपतिले मंगलबार भने, मानवीय प्रतिक्रियाबाट स्रोत र ध्यान हटाउने चिन्ताको कारणले अहिलेसम्म भ्रमण नगरेको बताए। समाचार अनुसार जिल बिडेन पनि उनीसँगै हवाई जानेछन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *