यौनधन्दा गराएको आरोपमा धनगढीमा होटल सञ्चालकसहित दुई जना पक्राउ

डिसी नेपाल
७ असोज २०८० २१:३१
532
Shares

धनगढी।  कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।

जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित  एक महिला पक्राउ परेका हुन्।

बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *