धनगढीमा होटल संञ्चालकसहित एक महिला पक्राउ
धनगढी। कैलालीमा यौनधन्दा गराएको आरोपमा दुई जना पक्राउ परेका छन्।
जिल्लाको धनगढी उपमहानगरपालिकाको पुरानो भन्सार रोड स्थित न्यु बागेश्वरी होटलबाट होटलका संञ्चालकसहित एक महिला पक्राउ परेका हुन्।
बागेश्वरीका संञ्चालक भुवन मल्ल र धनगढी उपमहानगरपालिकाकी अन्दाजी ४५ वर्षीया एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment