गोली लागेर घाइते भएकी असई पत्नी शर्मिलाको मृत्यु

डिसी नेपाल
१९ असोज २०८० ८:४२
1.6k
Shares

काठमाडौं। पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) धुव्रबहादुर प्रधानका पीएसओ लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको मृत्यु भएको छ।

उनको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनी असोज १० गते काठमाडौं महानगरपालिका–४ पञ्चकन्या स्थितआफ्नै कोठामा गोली लागेको अवस्थामा भेटिएकी थिइन्।

शर्मिलाले बुधबार साँझ लक्ष्मण घरमा नभएको समयमा उनले बोक्दै आएको पेस्तोले आफैँलाई गोली प्रहार गरेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *