आम जनता पार्टीको बनेपा नगर भेला सम्पन्न

डिसी नेपाल
२७ असोज २०८० १८:१६
36
Shares

काभ्रे। आम जनता पार्टीको बनेपा नगरपालिकाको नगर भेला सम्पन्न भएको छ।

किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न भएको हो। भेलाको अध्यक्षता माधवनारायण श्रेष्टले गरेका थिए।

विशेष अतिथिहरूमा पार्टी अध्यक्ष प्रभु साह, उपाध्यक्ष एवं संविधानसभा सदस्य तिलक थापा, उपमहासचिव अरुण घिसिङ्ग, धर्मेन्द्र सापकोटा, ज्ञानेन्द्र कुमार लगायत रहेका थिए।

काभ्रेको बनेपास्थित उग्रचन्डी पार्टी प्यालेसमा आयोजित उक्त भेलामा सयौं कार्यकर्ताको सहभागीता रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *