चितवन एमालेले गर्यो चार जनालाई जिल्ला सदस्य मनोनीत
चितवन। नेकपा एमाले चितवनले चार जनालाई जिल्ला सदस्यमा मनोनीत गरेको छ।
एमाले चितवनको १२औं जिल्ला कमिटी बैठकले शनिबार उनीहरूलाई जिल्ला सदस्यमा मनोनित गरेको हो।
मनोनीत हुनेमा प्रकाश आचार्य, तिलक अधिकारी, सुशील केसी र प्रकाश भट्ट रहेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment