परराष्ट्रमन्त्री साउदको अमेरिका भ्रमण स्वीकृत

डिसी नेपाल
२ कार्तिक २०८० १७:४७
40
Shares

काठमाडौं । सरकारले परराष्ट्रमन्त्री एनपी साउदको अमेरिकाको भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले परराष्ट्रमन्त्रीको कार्त्तिक ८ गतेदेखि १६ गतेसम्म हुने भनिएको अमेरिकाको भ्रमण स्वीकृति भएको जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *