कैलालीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

डिसी नेपाल
१० कार्तिक २०८० १४:४३

धनगढी। नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ। कैलालीको काँडा नदीमा नुहाउने गएका दुई बालकको डुबेर मृत्यु भएको हो।

यसरी मृत्य हुनेमा बर्दगोरीया गाउँपालिका- ६ का ६ वर्षीय दिप्सन मल्ल र सोही ठाउँका ८ वर्षीय आयुष मल्ल रहेका छन्।

कैलाली प्रहरीका अनुसार बिहीबार साँझ नदीमा डुबेर दुवै बालकको मृत्यु भएको र उनीहरुको शव परिवारले बुझेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *