कञ्चनपुरमा मार्ने धम्की दिएर रकम माग्ने दुई जना पक्राउ

डिसी नेपाल
५ मंसिर २०८० १८:०५
52
Shares

धनगढी । कञ्चनपुरमा ज्यान मार्ने धम्की दिदै रकम माग गरेको आरोपमा प्रहरीले दुइै जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा दार्चुलाको लेकम गाउँपालिका–१ घर भइ भीमदत्त नगरपालिका–३ मा बस्दै आएका नरेश साँउद र बैतडीको दोगडाकेदार गाउँपालिका–७ घर भएर महेन्द्रनगर बसपार्क पछाडी डेरा गरी बस्ने चन्द्रदेव जोशी रहेका छन्।

जिल्ला प्रहरी कार्यालयले उनीहरूलाई मंगलवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *