सोफा उत्पादक संघले गर्यो भूकम्प पीडितको राहतका लागि एक लाख ४४ हजार सहयोग
काठमाडौं। सोफा उत्पादक संघले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार सात सय ८० सहयोग गरेको छ ।
गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट पीडित जनताका लागि संघले मंगलबार सो सहयोग गरेको संघका अध्यक्ष तारालाल धरेलले जानकारी दिए।
संघले कार्यालयमा ‘नेपाली सोफा नै प्रयोग गरौँ’ भन्ने अभियान सञ्चालन गर्दै आएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment