नेपाल किसान महासंघ बैतडी कार्यसमितिले पायो पूर्णता
बैतडी । नेपाल किसान महासंघ महासंघ बैतडी जिल्ला कार्यसमितिले पूर्णता पाएको छ। नेपाल किनास संघ बैतडीका अध्यक्ष भानदेव भट्टले संघ बैतडी कार्यसमितिले पूर्णता पाएको बताएका छन्।
किसान संघ बैतडीको उपाध्यक्षमा देवराज पन्त र राजेश कुमार जोशी, सचिव विवेकानन्द पाण्डेय र निराजन साउँद, सहसचिव सरस्वती भट्टराई र देवबहादुर चन्दलाई जिम्मेवारी प्रदान गरिएको छ। यस्तै कोषाध्यक्षमा विष्णुदत्त जोशीलाई मनोनित गरिएको छ।
यस्तै सदस्यहरूमा शंकरसिंह भण्डारी, तेजबहादुर चन्द, सुरेन्द्र विष्ट, लोकलेन्द्रसिंह धामी, गौरी बोहरा, महेन्द्रसिंह धामी, गोविन्द भट्ट, चन्द्रा कुँवर, प्रमानन्द भट्टलगायत मनोनित भएका छन्।
यस्तै जयबहादुर विष्ट, पदम लुहार, नमराज सिंह विष्ट, किरणसिंह ठगुन्ना, दानबहादुर विष्ट, डम्बर बहादुर कुँवर र कृष्णबहादुर बोहरालाई जिल्ला सदस्यमा मनोनित गरिएको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment