गोकर्णेश्वरमा एक जनाको शव फेला

डिसी नेपाल
२७ मंसिर २०८० १९:२१
128
Shares

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा एक जनाको शव फेला परेको छ।

गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार शव फेला परेको प्रहरीले जनाएको हो।

उनको शव फेला परेपछि थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *