सिराहाको चोहर्वामा परम्परागत हाट बजारकाे राैनक (फाेटाेफिचर)

दिपा पौड्याल
१२ पुष २०८० १४:३९
40
Shares

काठमाडौं। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने  सिराहाको चोहर्वा क्षेत्रमा लाग्ने हाट बजारले त्यहाँको सुन्दरता बढाउने गरेको छ। स्थानीय उत्पादन किनबेच गर्ने पुरानो बजार चोहर्वाकाे महत्व अहिले पनि उत्तिकै रहेको छ।

आफ्नो आवश्यकता पूरा गर्न स्थानीयले त्यहाँ उत्पादन हुने अन्न, तरकारी देखि चौपायासम्म बिक्री हुने चोहर्वाको हाटमा स्थानीयका अलावा राजमार्गमा यात्रा गर्ने यात्रुले पनि सामान किन्ने गरेका  छन्।

हेरौं चोहर्वा हाटका केही रमाइला तस्वीरहरु:


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *