वीरको खर्च कटौतीविरुद्ध सर्वोच्चमा रिट

डिसी नेपाल
१६ पुष २०८० १८:४६
12
Shares

काठमाडौं । वीर अस्पतालको खर्च कटौतीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। वीरमा आउने बिरामीलाई खाना र खाजासहित अक्सिनजको खर्च कटौतीविरुद्ध आज सर्वोच्चमा रिट दायर भएको हो।

अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका हुन्। पोखरेलको रिटमा सर्वोच्चले १८ गतेलाई पेसी तोकेको छ।

रिटमा खाना, खाजासँगै अक्सिजनको समेत बजेट काटेर जनताको गाससँगै सासमा पनि आर्थिक नाकाबन्दी गरेको उल्लेख गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *