शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई काठमाडौं महानगरले हटायो
काठमाडौं। शान्तिवाटिकामा धर्नामा बसेकालाई काठमाडौं महानगरले हटाएको छ ।
सरकारले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरेपछि विभिन्न माग राखेर धर्नामा बसेकाहरुलाई आज काठमाडौं महानगरले हटाएको हो।
आज बिहानैदेखि नगर प्रहरी परिचालन गरेर उक्त स्थानमा धर्नामा बसेकालाई हटाइएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment