एक संसदीय समिति बैठक बस्दै

डिसी नेपाल
१३ फागुन २०८० ८:०५

काठमाडौं। राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैछ। सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *