युनाइटेड इदी मर्दीको आजसाधारण सभा

डिसी नेपाल
१७ फागुन २०८० ९:५०
36
Shares

काठमाडौं। युनाइटेड इदी मर्दीको लाभांश पारित गर्न आज वार्षिक साधारण सभा बोलाएको छ।

सभा,बिहान ११ बजे आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा सुरु हुनेछ। कम्पनीले यस बर्ष सेयरधनीलाई ५.७८९ प्रतिशत लाभांश वितरण गर्दैछ।

यसले गत वर्षको नाफाबाट ५.५० प्रतिशत बोनस सेयर र ०.२८९ नगद लाभांश ९कर तिर्न० दिने भएको हो। साधारण सभाले अनुमोदन गरेपछि लाभांश वितरण हुने कम्पनीले जानाएको छ।

यसअघि आर्थिक वर्ष २०७८–७९ को नाफाबाट यसले १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो।साधारण सभा प्रयोजनका लागि यस कम्पनीले फागुन ४ गते बुक क्लोज गरिसकेको छ। फागुन ३ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *