बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
Exif_JPEG_420
उदयपुर। मदनभन्डारी राजमार्गको गाईघाट-कटारी सडक खण्डको त्रियुगा नगरपालिका ७ कालिखोला होक्सेमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सुर्योदय नगरपालिका ३ का २४ बर्षीय प्रगित राईको मृत्यु भएको हो। कटारिबाट गाईघाट आउँदै गरेको स १ख ८१६ नम्बरको यात्रुबाहक बस र प्रदेश १ -०१-०१६ प ४६७ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालक प्रगितको मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment