लेकाली क्षेत्रतफै लैजाँदै गरिएको भेडीगोठ
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–८ राहुघाटखोला हुँदै लेकाली क्षेत्रतफै भेडीगोठ लैजाँदै गरिएको छ । हिउँदयाममा चरनका लागि बेसीका फाँटमा झारिएको गोठलाई लेकाली क्षेतर्फ लैजान थालिएको हो ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment