आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति?

डिसी नेपाल
५ चैत २०८० ७:३३

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ ७३ पैसा रहेको छ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ३४ पैसा रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ २० पैसा रहेको छ।

साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४४ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४४ पैसा रहेको रहेको राष्ट्र बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *