होली खेल्दै बालबालिका

डिसी नेपाल
१२ चैत २०८० ९:४०

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका ७ स्थित गोठगाउँमा फागुपूर्णिमाको अवसरमा स्थानीय बालबालिका रङ्ग खेलेर रमाईलो गर्दैछन्। आज तराई तथा मधेसका विभिन्न जिल्लामा फागुपूर्णिमा मनाइँदैछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *