राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने
काठमाडौं। राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ।
संघीय संसद सचिवालयले चैत २८ गते अपरान्ह १ः १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो।
यसअघि यहि चैत १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि रिक्त रहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment