मन्त्रिपरिषदको बैठक जारी

डिसी नेपाल
२२ चैत २०८० १४:०३

काठमाडौं। मन्त्रिपरिषदको नियमित बैठक जारी रहेको छ ।

सिंहदरबारस्थित मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *