दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौंः गोकुल बास्कोटा

डिसी नेपाल
४ वैशाख २०८१ १२:०७

काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले चुनावपूर्व गठबन्धन गरेर दुई चार सीट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद बास्कोटाले फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद भएको बताउदै २(४ सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्-

फेरि राजनितिक कचिंगलमा मुलुक फस्ने देखिनु दुखद हो। सधैको अस्थीरता किन र केका लागिरुसमावेशी क्षेत्रलाई पनि प्रतिष्पर्धी बनाएर समेत  एउटै दलले बहुमत हासिल गर्न सक्ने चुनावी प्रणालीमा देशलाई लानै पर्छ । चुनावपुर्व गठबन्धन गर्ने, दुईचार सीट ल्याउने, सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *