राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

डिसी नेपाल
४ वैशाख २०८१ २२:४३

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गरि टीका र प्रसाद ग्रहण गरेका छन्।

प्रसिद्ध सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार अपराह्न काठमाडौं तीनधारा पाठशालाबाट सुरू भएर साँझ असन पुर्‍याइएको थियो।

विशेषत वर्षा र सहकालको कामना गरी हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनदेखि यो रथयात्रा सुरू हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *