मन्त्रिपरिषद बैठकः लगानी सम्मेलनका लागि अध्यादेश जारी गर्न सक्ने

डिसी नेपाल
१० वैशाख २०८१ ९:४७

काठमाडौं। मन्त्री परिषद बैठक सुरू हुदैँछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बस्ने बैठकले मुख्यतयाः लगानी सम्मेलनका लागि आवाश्यक कानुन संसोधनका लागि केही अध्यादेश जारी गर्ने बारेमा छलफल गर्ने बुझिएको छ ।

आजको बैठकमा प्रधानमन्त्रीले बिभिन्न नियुक्तिहरूका बारेमा पनि छलफल गर्नेछन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *