आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

डिसी नेपाल
११ वैशाख २०८१ ७:०१

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६९ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १४२ रुपैयाँ २१ पैसा रहेको छ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६३ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर १६४ रुपैयाँ ६७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८६ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ९१ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६१ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०७ पैसा थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *