उपनिर्वाचन : इलाम-२ मा अहिलेसम्म ५५ प्रतिशत मतदान

डिसी नेपाल
१५ वैशाख २०८१ १७:०८

इलाम। इलाम २ को उपनिर्वाचनमा अहिलेसम्म ५५ प्रतिशत मतदान भएको छ। निर्वाचन आयोगले साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान भएको बताएको छ।

इलाम-२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पूरै तथा इलाम नगरपालिका (१० वडा बाहेक), देउमाई नगरपालिका, माई नगरपालिकाका ६, ७ र ८ वडा गरी ४२ वटा वडा समेटिएका छन्।

यो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *