इलाम २ को प्रारम्भिक गणनामा घण्टीको अग्रता

डिसी नेपाल
१६ वैशाख २०८१ १२:०६

काठमाडौं । इलाम २ को प्रारम्भिक मतगणनामा रास्वपाले अग्रता लिएको छ ।

सुरुवाती ३६ मत गणना हुँदा रास्वपाको घण्टी चिन्हमा १३ मत परेको छ । यस्तै कांग्रेसको रूखमा ८, एमालेको सूर्यमा १० र स्वतन्त्र मुढामा ५ मत परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *