इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो

डिसी नेपाल
१६ वैशाख २०८१ १२:४४

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ८० मत पाएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुढा चिन्हले ६७ मत पाएका छन् ।

तेस्रो स्थानको नेपाली कांग्रेसले ५२ र रास्वपाले ३२ मत प्राप्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *