इलाम-२ मा कांग्रेसका डम्बर खड्काले लिए अग्रता

डिसी नेपाल
१६ वैशाख २०८१ १४:५८

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणनाको प्रारम्भिक परिणाममा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका डम्बर खड्काले ६५७ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुहाङ नेम्बाङले ५३४, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले १८७, रास्वपाका मिलन लिम्बुले ११५ मत पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *