इलाममा मतान्तर घटाउँदै एमाले, कांग्रेसलाई ५० मतको अग्रता
इलाम। इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ।
प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार कांग्रेसका डम्मरबहादुर खड्काले १७३० मत प्राप्त गरेका छन्।
एमालेका सुहाङ नेम्वाङले १६८० मत प्राप्त गरेका छन् भने रास्वपाका मिलन लिम्बूले ४९५ मत पाएका छन्।
त्यस्तै पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९५५ मत प्राप्त गरेका छन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment