गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न अदालतको आदेश
काठमाडौं। सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शुक्रबार यस्तो आदेश दिएको हो। साथै अदालतले जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment