बाल यौन दुर्व्यवहार आरोपमा अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक पक्राउ
सांकेतिक तस्बिर
काठमाडौं। बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको हाे।
आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ। उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन्।
शिवाकोटीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment