रद्द भयो धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको छ।
शुक्रबार अर्थ मन्त्रालयले सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द भएको जानकारी दिएको हो।
सर्टलिस्टमा परेका ५ जना उम्मेदवारमध्ये ३ जना अन्तरवार्तामा सहभागी नभएपछि सिफारिस समितिले महान्यायाधिक्तासँग राय मागेको थियो।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment