उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता
काठमाडौं। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहसँग भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गरेका छन्।
मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालयमा सिंहलाई राजदुत श्रीवास्तवले भेटवार्ता गरेको उनको सचिवालयले जानकारी गराएको छ।
भेटमा राजदुत श्रीवास्तवले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment