मन्त्रिपरिषद्को बैठक जारी
काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो ।
बैठकमा दैनिक प्रशासनिक काम कारबाही तथा केही राजदूत फिर्ता र सिफारिस बारे निर्णय हुनसक्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment