अरनिको राजमार्गमा यातायात एकतर्फी रुपमा सञ्चालन

डिसी नेपाल
२७ असोज २०८१ १५:५२
80
Shares

काभ्रे। सुख्खा पहिराेकाे कारण अबरुद्ध बनेको अरनिकाे राजमार्गमा अहिले एकतर्फी यातायात संचालन भएको छ।

गएरातिदेखि पहिरो खसेर सडक यातायात पूर्ण रुपमा बन्द भएको थियो।

एक्साभेटरको प्रयोग गरेर बाटाे एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

पहिरोले सडक बन्द हुँदा टीका लगाउन जाने आउनेहरुको सवारी साधन रोकिएका थिए। अहिले विस्तारै जाम खुलेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *